सितेरियोलाई बंगलादेशमा चार स्वर्ण

काठमाडौं । बंगलादेशमा सम्पन्न बि-जी कराते च्यामिपयनसिप-२०२१ मा नेपाल सितेरियो करातेले चार स्वर्ण पदक हात पारेकाे छ । मुजिबको सयौं जन्मोत्सवको अवसरमा बंगलादेश गोजुरियो कराते महासंघको सहयोग तथा बंगालदेश बसप संघको आयोजनामा भएको प्रतियोगितामा स्वर्ण पदक प्राप्त गर्ने खेलाडीमा डिजेन डोल्मा लामा रहेकी छिन् । लामाले कुमिते र कातामा गरी दुई स्वर्ण प्राप्त गरकी छिन् … Continue reading सितेरियोलाई बंगलादेशमा चार स्वर्ण